नियम १०
साधारण सभा बोलाउने समय
(१) कर्पोरेशनको साधारण सभा बोलाउ“दा सबै शेयरहोल्डरहरूलाई सभा हुने स्थान, दिन, समय र कार्यहरूको विवरण सहितको लिखित सूचना कमसेकम १० दिन अगावै दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिम कुनै शेयरहोल्डरहरूलाई सभा हुने सूचना आकस्मिक कारणवश छुटेको वा कुनै शेयरहोल्डरले सभाको सूचना नपाएको कारणले कुनै सभामा भएको काम कारवाई अमान्य हुने छैन ।